माइक्रोबस दुर्घटना, तीनको मृत्यु १३ घाइते

दैलेख । सुर्खेतबाट दैलेख जाँदै गरेको माइक्रोबस गएराति चिसापानी भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बा एक ख पाँच शुन्य एक शुन्य नम्वरको माइक्रोबस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेख नौमुले पाँचका पचपन्न वर्षीय रत्नबहादुर सिजाली, नौमुले तीनका चौउन्न वर्षीय जसी राना र विरेन्द्रनगर नगरपालिका … Continue reading माइक्रोबस दुर्घटना, तीनको मृत्यु १३ घाइते